पेस्तोलसहित ७ जना समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2019 | 04:43:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको माछापोखरीबाट पेस्तोलसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर टेकुको विशेष अपरेसनले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले पक्राउ पर्नेको परिचय र उनीहरुले पेस्तोल किन बोकेका थिए भन्नेबारे केही खुलाएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved