भारतमा भुकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 07:39:01 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको आसाममा भुकम्प गएको छ । स्थानीय समयअनुसार विहान ७ः३ बजे ३.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भारतीय मौसम विभागले हिमाञ्चलमा पनि राती १२ः५ बजे भूकम्प गएको थियो ।  भूकम्पको झट्का महसूस हुनासाथ मानिसहरुलाई घरबाट बाहिर निकालेर सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved