राष्ट्रिय युवा परिषदको फेसबुक पेजमा अश्लिल चलचित्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 07:48:48 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय युवा परिषदको आधिकारिक फेसबुक पेज ह्याक भएको छ परिषदको फेसबुक पेज https://www.facebook.com/nyc.gov.np/ ह्याक भएको परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताएका हुन् 

पेज ह्याक गरी ह्याकरहरुले उक्त पेजमा कार्टुन र अश्लिल चलचित्रको क्लिप् पोस्ट गरेका छन् । पेज ह्याक भएपछि कार्यकारी निर्देशक ढुंगेलले त्यस पेजमा पोस्ट भएका स्ट्याटस, पोस्ट, फोटो, भिडियो र अन्य सामग्री आधिकारीक नभएको जानकारी गराएका छन् । 

साथै उनले यसबारे प्रहरीमा उजुरी गरेको तर समस्या समाधान नभएकोले आइटी विज्ञको सहयोग समेत मागेका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved