विप्लवका छोरा पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 08:41:29 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।  चितवन प्रहरीले उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरेको हो । 

प्रकाश चन्दको अगुवाईमा चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनमा छन् । आन्दोलनका क्रममा कलेजमा अवरोध गर्नका साथै उग्ररुपमा प्रस्तुत भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved