बिजपाटी सम्बाददाता     Sep 11, 2019 | 03:23:22 PM



चर्चित सिरियल भद्रगोलको पुरानो टिमले 'सक्किगोनी' नामको अर्को सिरियल सुरु गर्ने भएको छ। यस अघि प्रसारण हुदै आएको भ्रदगोलमा मिडिया हबसंग विवाद देखिएपछि पुरानो टिमलेनयाँ सिरियल ल्याउने भएको हो 

जेपीटि क्रिएसनको निर्माणमा नयाँ सिरियल निर्माण गर्ने भएको हो । जेपीटि अर्जुन घिमिरे (पांडे) र कुमार कट्टेल (जिग्री) को संस्था हो । सक्किगोनि आगामी असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका प्रसारण हुने छ । 

मिडिया हबसंग विवाद भएपछि पांडे र जिग्री सहित २१ जनाको टिम बाहिरिएको थियो । उनीहरु बिना नै भद्रगोल प्रसारण भएपनि दर्शकले त्यसलाई रुचाएका छैनन् । 



हेर्नुस प्रोमो :


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7