गुडिरहेको जिप र स्कारपियोलाई पहिरोले पुर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 10:14:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा दुई वटा गाडी पहिरोमा पुरिएका छन् । बुटवलबाट बाग्लुङको बरेङ हिडेको लु१ज २६१७ नम्बरको यात्रुबाहक जीप र पाल्पाबाट बुटवल आउदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो कारलाई पाल्पाको तिनाउ गाउँपालिकामा खसेको पहिरोमा परेका थिए ।

पहिरोमा परेर जीप चालक रुपन्देही तिलोत्तमाका कमल परियारको घटनास्थलमै मृत्यु भएको छ भने जीपमा सवार ४ जना गम्भीर घाइते छन् । घाइते हुनेमा बुटवलका नरेन्द्र हमाल र निमल शाही, गुल्मी पूर्तिघाटका प्रेम सुनार र रुपन्देही शंकरनगरका ललित मल्ल छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved