मन्त्री भट्टराईमाथि दुर्व्यबहार प्रकरणमा सामाजिक सञ्जाल बहसः कसले के भने कसले के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 06:39:05 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले प्लेनलाई १ घण्टा कुर्न लगाएको भन्दै गालीगलौजसहितको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ । विभिन्न व्यक्तिले विभिन्न खालका टिप्पणी गरेका छन् । 

मन्त्री भट्टराईले भने आफू १५ मिनेट मात्रै ढिला आएको र यस अवधिमा यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् । विमानस्थलभित्रै किन ढिला आउनु भएको ? यसरी यात्रुलाई कुराउन पाईन्छ ? भन्दै आफूलाई भ्रष्टचारविरोधि अभियान्ता भन्ने तर राजावादीका रुपमा चिनिने ज्ञानेन्द्र शाही लगायतले प्रश्न गर्दा मन्त्री बोलेका थिएनन् । तर यसरी प्रश्न गर्दै स्पष्टिकरण सोध्ने केही युवाहरुले पारस शाह विरुद्ध योगेश भट्टराईले हस्ताक्षर संकलन गरेको विषय उक्काएर विरोध गर्नुले उनीहरु वर्तमान व्यवस्थाको विरोधि हुने भन्ने अर्थमा धेरैले टिप्प्णी गरेका छन् । 

हेर्नुहोस् कसले भने ? 

प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्याल लेख्छन्ः 

दिपेन्द्र विष्टले भने दुवै पक्षलाई गलत भन्दै ज्ञानेन्द्र शाहीसँग प्लेन चढ्ने पैसा कसरी आयो भन्दै प्रश्न गरेका छन्ः 


योगी नरहरीनाथले घटनालाई नियोजित भनेका छन्ः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved