मंगलबार संचय कोषको सम्पूर्ण कारोबार बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 08:15:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंगलबार (भदौ ३१ गते ) कर्मचारी संचय कोषको सम्पूर्ण कारोबार बन्द हुने भएको छ । कोषले त्यस दिन आफ्नो ५८ औ वार्षिकोत्सव मनाउने भएकोले कोष संग सम्बन्धित कुनै पनि कारोबार नहुने जनाएको हो । 

कोषले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभा गृहमा बिहान ८:३० बजे औपचारिक कार्यक्रम गर्दै छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved