ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 12:22:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार र शाहीका समर्थकबीच हालाहाल भएपछि सुरक्षाका लागि भन्दै प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको हो ।

शाहिलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसर लगिएको छ । परिसरका डीएसपी देवेन्द्र पाण्डेका अनुसार पत्रकार सम्मेलनमा दुई पक्षबीच हात हालाहाल भएपछि उनलाई त्यहीबाट नियन्त्रणमा लिईएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved