मंगलबार बिहान पनि भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 09:09:36 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बिहान पनि भूकम्पको धक्का महशुस बह्येको छ । मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा लमजुङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.५ म्याग्नेच्युड रहेको थियो 

यस अघि सोमबार बेलुका दार्चुला केन्द्र भएर र आइतबार हुम्ला केन्द्र भएर भूकम्प गएको थियो । आइतबारदेखि आजसम्म लगातार ३ दिन भूकम्पको धक्का महशुस भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved