डुबानमा चितवन (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 01:10:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अविरल बर्षाका कारण चितवनको माडी क्षेत्र डुबानमा परेको छ ।  जिल्लाको माडी क्षेत्रको बसन्तपुर बजार लगायतको स्थान डुबानमा परेको हो । सोहि क्षेत्रको वस्तीमा समेत पानी पस्दा जनजीवन प्रभावित भएका छ। बाढीका कारण भरतपुरबाट ठोरी जाने सडक अवरुद्द भएको छ   ।  

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देखि नै माडी क्षेत्रको बनकट्टा,कल्याणपुर आसपास भारी वर्षामापन भएको छमहाशाखाका अनुसार रिउखोलामा जलसतह सतर्कता तह आसपास पुगेको छ ।  

हेर्नुस फोटोफिचर: 











फोटो क्रेडिट: रमेश पराजुली 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved