उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 03:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त भएका छन् । नवनियुक्त महानिर्देशक खतिवडाले आजै पदबहाली गरेका छन् । सरकारको सचिवबाट सेवा निवृत्त भएका खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी सकेका छन् । 

पदवहाली पश्चात उनले महासंघको मुलभुत उद्देश्य पूरा गर्न सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved