काठमाडौँ विमानस्थलमा जहाज अवतरण प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 11:05:10 AM मा प्रकाशित

laxmi  sunrise bank

दूरी मापन उपकरण (डीएमई) र भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्जमा समस्या आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाजको अवतरण रोकिएको छ । विमानस्थलमा प्राविधिक समस्या देखिएका कारण ठूला जहाज अवतरण प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । कस्तो समस्या आएको हो भन्नेबारे बुझ्ने प्रयास भईरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । 

विमानस्थलको डीएमई र भीओआर उपकरण बिहान १०ः४८ मै बिग्रिएको थियो । मध्यान्ह १२ः२० मा यसको मर्मत सकिएको छ । यो समाचार तयार पार्दासम्म विदेशबाट आएका ७ वटा जहाजहरु आकाशमै होल्ड भइरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved