तिनकुनेको पेट्रोलपम्प नजिक आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 06:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको तिनकुने स्थिति पेट्रोल पम्प नजिकको पोलमा आगो लागेको छ । शुक्रबार बिहान ८ बजे तिनकुने स्थित भ्याली रिकेश पेट्रोलपम्प नजिको एक पोलमा अचानक आगो लागेको हो

आगलागीका कारण पोलका तारहरु जलेका छन् भने सो क्षेत्रका केहि स्थानमा विद्युत बन्द भएको छ । आगो नियन्त्रणमा लिने प्रयास जारि छ



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved