बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 20, 2019 | 05:24:12 PM



खाना पकाउने ग्यासको मूल्य घटेको छ । आज शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि नेपाल आयल निगमले प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य घटाएको हो   

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार  अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँ पर्ने छ । 

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ इन्धनको  प्रतिकिलोलिटर १ हजार  डलर पर्ने छ ।



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7