बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 20, 2019 | 09:38:50 PM



विश्व कै अग्लो भवनमा नेपालको झण्डा फहराएको छ  । युएई स्थित बुर्ज खालिफा भवनमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा फहराएको हो । 

आबुधाबीमा रहेको नेपाली दुतावासका अनुसार शुक्रबार बेलुका स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा पहिलो पटक नेपालको झण्डा फहराईएको हो  । 

बुर्ज खालिफा भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराइने गरिएको थियो। 

हेर्नुस भिडियो : 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7