आइतबार राति भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 09:10:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राति पनि भूकम्पको धक्का महशुस भएको छ । आइतबार राति १० बजेर १ मिनेट लमजुङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.४ म्याग्नेच्युड रहेको थियो 

यस अघि शनिबार गोरखा केन्द्र भएर भूकम्प गएको थियो । गत भदौ ३१ गते पनि लमजुङ केन्द्र भएर भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved