निजगढ विमानस्थल निर्माणको प्रस्ताव गर्ने ६ कम्पनी अयोग्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 01:17:03 PM मा प्रकाशित

laxmi  sunrise bank

निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि प्रस्ताव गर्ने ६ वटा विदेशी कम्पनी अयोग्य ठहर भएका छन् । लगानी बोर्डको आज सोमबार बसेको बैठकले लगानी सम्मेलनमा प्रस्ताव गर्ने स्वीस कम्पनी ज्यूरिच एयरपोर्ट एजीमात्रै योग्य भएको ठहर गर्दै उसैसँग विस्तृत प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल आरएफपी) माग्ने निर्णय गरेको हो । 

ज्यूरिचले कम्पनीले एयरपोर्ट निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको छ ।  विमानस्थलको अनुमानित लागत ३ अर्ब अमेरिकी डलर छ ।उपयुक्त भएमा सार्वजनिक–निजी साझेदारीमा उसैसँग निर्माणको सम्झौता प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved