राष्ट्रकवि घिमिरे १०१ वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 07:57:33 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । आज असोज ७ बाट उनी सयवर्ष पार गर्दै १०१ वर्षमा प्रवेश गरेका हुन् ।

उनको जन्मदिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिँदै दीर्घ जीवनको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली वाङ्मयले अझै घिमिरेका सिर्जना प्राप्त गर्न सकोस् भन्ने कामना गरेका छन् । 

प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved