कक्षा ११ को नतिजा सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 08:22:49 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ।  बोर्डले मंगलबार बिहान नतिजा प्रकाशित गरेको हो । 

गत जेठमा भएको परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । बोर्डले ४१.७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ ।

बोर्डको सूचनाः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved