बिजपाटी सम्बाददाता     Sep 26, 2019 | 11:50:24 AM



काभ्रेको कोशीपारीमा बस दुर्घटना भएको छ । चौँरीदेउराली गाउँपालिकाको मादन कुडारीबाट काठमाडौ आउदै गरेको अरनिको यातायात सेवा समितिको बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेमा दुर्घटना हुँदा १ जना घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिए । 

घाइतेलाई दुलालेश्वर वातारणीय तथा समाजेवा क्लबको एम्बुलेन्समार्फत अस्पताल लगिएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7