उपनिर्वाचनमा राप्रपाका गाई र साँढे जुध्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 02:18:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका नयाँ दललाई निर्वाचन आयोगले चुनाव चिन्द दिएको छ । कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव चिन्ह गाईसँग मिल्ने गरि आयोगले अर्को एउटा राजनीतिक दललाई चुनाव चिन्ह दिएपछि थापा नेतृत्वको राप्रपाले आपत्ति जनाएको छ । 

राप्रपा संयुक्तबाट फुटेर गएका लाक्पा तामाङ लामा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)लाई आयोगले साँढे गोरु चुनाव चिन्ह दिएको छ । मिल्दोजुल्दो चुनाव चिन्ह दिएको भन्दै राप्रपाले आपत्ति जनाएको छ । थापा नेतृत्वको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आयोगलाई आफूहरुले दिएको सुझाव विपरित मतदाता झुक्याउने गरि चुनाव चिन्ह दिएको भन्दै आपत्ति जनाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved