बिजपाटी सम्बाददाता     Sep 26, 2019 | 05:28:15 PM


ruslan

बिहिबार बेलुका पनि भूकम्पको धक्का महशुस भएको छ । बिहिबार बेलुका ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना भएर भूकम्पको धक्का महशुस भएको हो  । 

  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.७ म्याग्नेच्युड रहेको थियो । 

  बिहिबार बिहान १ बजेर १८ मिनेटमा पनि दोलखा केन्द्र भएर ४.० म्याग्नेच्युडको भूकम्प गएको थियो 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7