बिहिबार बेलुका पनि भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 05:28:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बेलुका पनि भूकम्पको धक्का महशुस भएको छ । बिहिबार बेलुका ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना भएर भूकम्पको धक्का महशुस भएको हो  । 

  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.७ म्याग्नेच्युड रहेको थियो । 

  बिहिबार बिहान १ बजेर १८ मिनेटमा पनि दोलखा केन्द्र भएर ४.० म्याग्नेच्युडको भूकम्प गएको थियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved