सडकमा कोदो रोपेर बिरोध !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 08:30:51 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको पाँचखालमा जनताले सडकमा कोदो रोपेर सरकारको बिरोध गरेका छन। उनीहरुले सडकको दयनीय अवस्थाप्रति सरकारको उदासिनता प्रति मजाक उडाउदै कडा बिरोधमा उत्रिएका हुन। 

सडकको अवस्था धान रोप्ने खेतको जस्तै हिलाम्मे भएको भन्दै उनीहरुले बिरोध स्वरूप पाँचखालको सडकमा कोदो रोपेका हुन। 

Image may contain: one or more people, nature and outdoor

फोटो क्रान्ति दोङको फेसबुकबाट  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved