पासाङ्ग ल्हामुकी छोरी दावाफुटी स्पेनको राजदूतमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 07:55:25 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि राजदूत नियुक्ति गरेकी छिन् । हिजो बिहिबार राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति एवम् प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ्ग ल्हामु शेर्पाकी छोरी दावाफुटी शेर्पालाई स्पेनको राजदूतमा नियुक्त गरेकी हुन् । 

उनलाई राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेकी हुन् । राजदूतमा नियुक्त भएकी शेर्पा पासाङ ल्हामू शेर्पा माउन्टेरिङ फाउण्डेशनकी अध्यक्ष समेत हुन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved