पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 08:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको ८२ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौंमा शुक्रबार राति ८ बजे निधन भएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

उपाध्याय उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

 ३८ वर्ष न्याया सेवामा बिताएका उनी २०५६ पुष २ गते देखी २०५९ मंसिर १९ गतेसम्म प्रधानन्यायधिशको न्याय सम्पादन गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved