चितवनमा ज्ञानेन्द्र शाहीको कार्यक्रम विथोलियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 01:20:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले ‘नेपालका लागि नेपाली’ अभियान भनिएको कार्यक्रम विथालेको छ । भ्रष्टाचारको विरोधमा चिवनको चौबिसकोटीमा अभियानले राखेको खबरदारी सभा नेकपा निकट विद्यार्थीले विथोल्दिएका हुन् ।

सभामा अधिवक्ता सुरेन्द्र भण्डारी, सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाही लगायत सहभागी हुने कार्यक्रम थियो । विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved