पाण्डेले ‘किलर माउण्टेन’को सफल आरोहण गरे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 02:05:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर मनास्लु हिमालमा फहराईएको छ । हिमाल आरोही प्रकाशराज पाण्डेले ‘किलर माउन्टेन’ को रुपमा चिनिने मनास्लु हिमालमा उक्त व्यानर मनास्लुमा फहराएका हुन् । 

पाण्डेले सेप्टेम्बर २६ को बिहान ७ः४० बजे ८ हजार १६३ मिटर अग्लो मनास्लुको चुचुरोमा पाइला टेकेका हुन् । 

रामेछापका २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अमादब्लम र आईल्यान्ड पिकको पनि सफल आरोहण गरिसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved