एकैदिन २८ प्रतिशतले महङ्गियो प्याज, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 11:05:48 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले प्याज निर्यात रोकेपछि नेपालमा प्याजको मूल्य एकाएक आकाशिएको छ । आइतबार प्रति किलोग्राम १०५ रुपैयाँमा कारोबार भएको प्याज सोमबार १३५ रुपैयाँ पुगेको छ । 

वर्षाका कारण प्याज खेतीमा क्षति भएपछि भारतले स्थानीय बजारमा अपुग हुने भन्दै प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved