‘दशैंमा आफैँ बजारमा निस्किन्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 04:09:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दशैंमा मासुको अभाव नहुने दाबी गरेका छन् । उनले दशैंमा देशमा कुनै पनि स्थानमा मासुको अभाव हुन नदिने दाबी गरे । 

‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकत्ता हो, ४० हजार खसी बोका आउने भैसके । अब हामीलाई पर्याप्त हुन्छ । मासुको कुनै अभाव हुँदैन्’ उनले भने । बजार अनुगमनमा आफँै निस्किने घोषणा गर्दै मन्त्री खनालले आपुर्ति सहज बनाउन को लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले नियमित अनुगमन गरिरहेको जानकारी गराए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved