राजिनामा दिन महरालाई नेकपाको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 10:45:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएको छ। महरालाई सभामुख र सांसद दुवै पदबाट राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्नलाई पार्टीले निर्देशन दिएको नेकपाका प्रवक्ता नारायण काजि श्रेष्ठले बताएका छन। 

नेकपाको आज बसेको सचिवालयको बैठकले महरालाई राजिनामा दिन निर्देशन गरेको हो। महरामाथी एक महिलाले बलात्कारको आरोप लगाएपछि अनुसन्धानमा सहजीकरण गर्न भन्दै पार्टीले यस्तो निर्देशन दिएको प्रवक्ता श्रेष्ठले संचारकर्मीलाई जानकारी गराएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved