डिभिको आवेदन खुल्ला, के के चाहिन्छ कागजात ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 09:20:43 AM मा प्रकाशित

laxmi  sunrise bank

२०२१ को लागि अमेरिकामा बसोबास गर्न मिल्ने डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुल्ला भएको छ । अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म  आनलाइनमार्फत आवेदन दिन सकिन गरि आवेदन खोलेको हो ।

डिभीमार्फत यस वर्ष ५५ हजार नेपालीलाई अमेरिका लैजाने सूचनामा उल्लेख गरिएको छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन । डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने सूचनामा जनाईएको छ । 

के के चाहिन्छ कागजात ?

आवेदन दिाँद्या आवेदकहरूले आफ्नो इमेल ठेगाना दिनुपर्ने हुन्छ । अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ प्रावधान ल्याएको छ । पासपोर्ट जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि आवेदनमा उल्लेख गर्नुपर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved