प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले हटाएको छ । सचिवालयको वेबसाइटबाट महराको नाम हटाइएको हो ।
सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपपछि महराले मंगलबार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।