कसले च्यात्यो चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2019 | 10:31:51 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातिएको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको हो।

स्वागत ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो । उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved