सीलाई राष्ट्रपति भण्डारीले स्वागत गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 11:44:11 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिन पिङलाई राष्ट्रपति विद्या भण्डारीले नै विमानस्थलमा पुगेर स्वागत गर्ने भएकी छन् । चीनबाट २३ वर्षपछि राष्ट्रपति स्तरको भ्रमणलाई ऐतिहासिक बनाउन राष्ट्रपति स्वयम् विमानस्थलमा स्वागतका लागि जाने भएकी हुन् । 

विमानस्थलमै प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्नेछन् । प्रधानमन्त्री र मन्त्रीहरु भने सिको जहाजकै छेउमा भने पुग्ने छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved