आजबाट दशैँ सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 07:49:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज कोजाग्रत पूर्णिमासँगै यस वर्षको वडादशैँ समापन हुँदैछ । कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजाआराधना गर्ने धार्मिक प्रचलन छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशै कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ । दशैँको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । आफन्त र मान्यजनको हातबाट टिका र आशिर्वाद थाप्ने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म रहन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved