बिजपाटी सम्बाददाता     Oct 13, 2019 | 10:05:39 AM



रामेछापबाट काठमाडौँ आउदै गरेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । रामेछापबाट काठमाडौँ आउदै गरेको बा ४ ख ४४२८ नम्बरको बसको छतमा बसेका एक जनाको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । 

रामेछाप प्रहरीले रामेछाप नगरपालीका वडा नम्बर ५ रामपुर खानिडाँडाका २५ बर्षिय पृथ्वी श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7