दरबारमार्गमा भिषण आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 04:45:45 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको दरबारमार्ग स्थित एक रेस्टुरेन्टमा भिषण आगलागी भएको छ । दरबारमार्गको भिक्ट्री लाउन्ज डान्स रेष्टुरेन्टमा आइतबार बेलुका भिषण आगलागी भएको हो । 

आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved