बिजपाटी सम्बाददाता     Oct 13, 2019 | 04:45:45 PM



काठमाडौंको दरबारमार्ग स्थित एक रेस्टुरेन्टमा भिषण आगलागी भएको छ । दरबारमार्गको भिक्ट्री लाउन्ज डान्स रेष्टुरेन्टमा आइतबार बेलुका भिषण आगलागी भएको हो । 

आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7