नेकपाको सचिवालय बैठकः नयाँ सभामुखदेखी मन्त्रिमण्डल हेरफेरसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 09:34:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा नयाँ सभामुख कसलाई बनाउने भन्ने बारे छलफल भईरहेको स्रोतले बताएको छ । 

बैठकमा मन्त्रिपरिषद् हेरफेरको विषयले समेत प्रवेश पाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको विषयमा सचिवालयका सदस्यहरूसँग छलफल गर्ने भएका हुन् । 

बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचको विषयमा समेत छलफल हुने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved