पूर्वअर्थमन्त्री राणाको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 09:17:10 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वअर्थमन्त्री मधुकर शमसेर राणाको निधन भएको छ । राणाको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो।  ७८ वर्षका उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सत्ता हातमा लिएपछि गठित मन्त्रिपरिषद्मा उनी अर्थमन्त्री थिए।  उनले परराष्ट्र मन्त्रालयको सल्लाहकार र आर्थिक कुटनीति सम्बन्धी उच्च स्तरीय कार्यदलमा समेत रहेर काम गरिसकेका थिए ।

उनी पछिल्लो समय साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा प्रोफेसर थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved