गुन्डा नाइके ‘बाघे’ स्वयम्भूबाट समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 12:32:30 PM मा प्रकाशित

laxmi  sunrise bank

‘बाघे’ भनिने गुन्डा नाइके सन्देश लामा स्वयम्भूस्थित चमतेबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी गरेको अभियोगमा बाघेलाई शुक्रबार पक्राउ गरेको हो ।

स्वयम्भू, महाराजगन्ज र बालाजु क्षेत्रबाट प्रहरीले बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको छ । जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved