दुर्गेश थापाले भने,‘गाँजा खान उक्साएकोमा माफी चाहान्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 05:10:13 PM मा प्रकाशित

laxmi  sunrise bank

गायक दुर्गेश थापाले माफी मागेका छन् । ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीत गाएका कारण विवादमा तानिएका थापाले गीत युट्युब च्यानलबाट हटाएका छन् । 

प्रतिबन्धित नशालु पदार्थ गाँजा खान उक्साएको कारण उजुरी परेपछि उनी पक्राउ परेका थिए । उनले अन्जानमा उक्त शब्द प्रयोग भएको भन्दै माफी मागेका छन् । आगामी दिनमा नेपाली संस्कृतिमा प्रहार हुनेगरि कुनै पनि गीत संगित नगाउने प्रतिबद्धता समेत जनाएका छन् ।

यस्तो छ उनको विज्ञप्तिः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved