नेकपा नेतामाथि विप्लव समुहको आक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 03:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विप्लव समुहको आक्रमणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घाइते भएका छन। आक्रमणमा परि नेकपा केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियूका जिल्ला सदस्य विशाल बस्नेत लगायत घाइते भएका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जनाएका छन।       

बारेकोटको लैखमभीरमा विप्लव समूहका आक्रमणकारीहरूले आक्रमण गरेको ढकालले बताएका छन। आज बिहान ७ः३० बजे जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै उनीहरुमाथि आक्रमण भएको ढकालले बताए।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved