‘हामी यस्तै त हो नि ब्रो’ गीत गाउने र्‍यापर भिटेन पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 11:35:22 AM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । भिटेन भनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनको निकै चर्चित बनेको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा प्रयोग भएका शब्द र उनले सामाजिक सञ्जालमा राख्ने गरेका तस्बिरका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved