अब योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट पनि शैक्षिक र घर कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 04:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट पनि कर्जा लिन सकिने भएको छ यस कोषबाट कर्जा लिन नपाएको भन्दै जन गुनासो बढेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि ल्याएर कर्जा दिन मिल्ने प्रावधान ल्याउने भएको हो

कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले कोषमा आवद्द योगदानकर्ताले शिक्षा तथा घर कर्जा पाउने गरी कार्यविधि ल्याउनलाई प्रस्ताव गरिएको जानकारी दिएका हुन् 

त्यस्तै श्रम सचिव विनोद केसीले सामाजिक सुरक्षा कोषको कारणले डुईङ बिजनेश महँगो नहुने स्पष्ट पारेका छन् । कोषले कामदारको हकहितलाई सुरक्षा गरेकोले यसले लगानीकर्तालाई कुनै अप्ठेरो नहुने भएको बिजनेशमा कुनै असर नपर्ने दाबी गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved