नेकपा नेतृ सुवेदीको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2019 | 01:01:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी नेतृ कमला सुवेदीको निधन भएको छ । संविधान सभा सदस्य समेत रहेकी उनको ५१ वर्षको उमेरमा भक्तपुरको लोकन्थलीस्थित निवासमा निधन भएको थियो । उनी ब्रेनट्युमर रोगबाट पीडित थिइन् ।

२०४६ को जनआन्दोलनबाट राजनैतिक आन्दोलनमा होमिएकी नेतृ सुवेदी तत्कालिन नेकपा (एमाले) रामेछाप–काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्ष, पार्टीको बाग्मती अञ्चल कमिटी सदस्य हुँदै केन्द्रिय कमिटीको सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनी २०७० सालमा समानुपातिक तर्फबाट संविधानसभाको सदस्य थिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved