भारतमा ३ नेपालीको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2019 | 10:55:42 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्बिरः हत्या गरिएका व्यक्ति बस्दै आएको घर

भारतमा ३ नेपालीको हत्या भएको छ । भारतको पिथौरागढमा बैतडीको पुरचौडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको विभत्स हत्या भएको हो ।

कार्तिक ८ गते नै हत्या भएपनि उक्त घटनाबारे आइतबार मात्रै थाहा भएको जिल्ला समन्वय समिति बैतडीले जनाएको छ । उनीहरुले पिथौरागढमा डेढ वर्षदेखी मजदूरी गर्दै आएका थिए । हरे बोहराकी श्रीमती किर्रा बोहरा भने सम्पर्क विहीन छिन् । 

भारतीय प्रहरीले हत्याको अनुसन्धान गर्न तीनवटा टोली परिचालन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved