एमालेले खोल्यो संसदको अबरोध, शिर्ष दल बीच भयो यस्तो सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 08:44:34 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्धारित समय भन्दा झन्डै ४ घण्टा  ढिलो गरी व्यबस्थापिका संसदको बैठक सुरु भएको छ ।  बैठकमा अहिले संविधान संशोधन बिधेयकमाथिको छलफल सुरु भएको छ । 

प्रमुख प्रतिपक्षी दलको निरन्तर बिरोधपछि सरकारले तराईको ११ जिल्लामा स्थानीय तह थप्ने  प्रस्ताव फिर्ता लिएको छ । यस संगै एमालेले संसदको अबरोध खुलाएको छ । 

यस अघि एमालेले स्थानीय तहको संख्या थप्न नहुने भन्दै संसद अबरोध गर्दै आएको थियो । 

आज दिन भर भएको विभिन्न चरणको छलफल पछि सरकारले प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved