यी हुन् गोलाप्रथाबाट ट्याक्सी नम्बर पाउने भाग्यमानी भूकम्पपीडितहरु (नामावलीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 10:31:52 AM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागले गोला प्रथाबाट भूकम्प प्रभावित जिल्लाका भूकम्पपीडितकालाई ट्याक्सी नम्बर वितरण गरेको छ । बिभागले बुधबारदेखि गोलाप्रथा बाट ट्याक्सी नम्बर वितरण सुरु गरेको हो ।

बिभागले बुधबार काभ्रे, नुवाकोट र रामेछापको गोलाप्राथा गरेको हो  ।  जसमा काभ्रेका २०१, रामेछापका १६५ र नुवाकोटका १२५ जनाले ट्याक्सीकोे नम्बर पाएका छन् । 

 बिभागले १४ जिल्लाका भूकम्पपीडितका लागि १५०० थान ट्याक्सीको लागि आवेदन माग गरेकोमा धेरै आवेदन परेपछि गोला प्रथा गरिएको हो ।  साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

  आज र भोलि पनि गोलाप्रथा हुनेछ । ललितपुरको च्यासलमा सार्वजनिक कार्यक्रम गरेरै गोलाप्रथा गरिएको हो ।

हेर्नुस कसले कसले पाए ट्याक्सी नम्बर  ।

काभ्रे जिल्ला 

नुवाकोट जिल्ला  


रामेछाप जिल्ला 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved