३ दलको बैठक सुरु, यस्ता छन् एजेण्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 04:08:10 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

प्रधानमन्त्री शेर बहादुरको देउवाको पहलमा प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा असोज २ गते दुई नं. प्रदेश हुने तेस्रो चरणको स्थानीय चुनावका साथै प्रदेश र संघीय निर्वाचन र संविधान संशोधन प्रस्तावबारे छलफल हुने छ।

यस अघि प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासंग भेट गरेका थिए। आयोगले प्रदेश र संघीय चुनावको मिति यथाशक्य चाँडो घोषणा गर्न सरकारलाई ताकेता गरिरहेकाे छ।  

 आज नै संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यसूची थियो  । अब केहि दिनभित्रै संसोधन विधेयकलाई सदनमा निर्णयार्थ पेश गर्ने तयारीमा रहेको सरकारले सकभर विधेयक पास गराउन आवश्यक दुई तिहाइ मत जुटाउन प्रयास गरिरहेको छ । 

३ दलको बैठकपछि सर्वदलीय बस्ने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved